Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

वसन्त ऋतुको आगमनसँगै काठमाडौंमा फूल्न थाले रंगिचंगि फूलहरु (फोटोफिचर)

वसन्त ऋतुको आगमनसँगै काठमाडौंकाे भृकुटीमण्डप,नक्साल क्षेत्रहरूमा रङ्गीन फूलहरूको फूलाइ सुरु भएको छ।

Photo (18).jpg

चिसो जाडो पछि अब रुन्टो मुठि राखेर बर्सिने शीतल हावा, र हर्षित मनका साथ फूल्न थालेका रंगीचंगी फूलहरुले शहरलाई सजाएकाे छ। बसन्त ऋतुले काठमाडौंमा विशेष महत्त्व राख्छ। यसको साथसाथै फूलहरुको खुल्दो रंग, गन्ध र स्वरुपले पनि वातावरणलाई चाँदनी बनाउँछ।

Photo (11).jpg

काठमाडौंका सडकदेखि बगैचासम्मका फूलबारीहरू रंगीन माला जस्तै देखिन्छन्। यी फूलहरूको विशेषता भनेको हरेकको रंग र स्वरूपको विविधता हो।

Photo (7).jpg

कतिपय फूलहरू सानो आकारका भए तापनि हरियाली र फूलको विविधतामा एउटा अलौकिक आनन्द लाउँछन्।

Photo (8).jpg

फूलहरुको आकार र रंगको अनुपम समन्वयले बसन्त ऋतुको सौन्दर्यलाई अझ गहिरो बनाएको छ। 

Photo (3).jpg

तस्बिर: बिजेन अमात्य / नेपाल न्यूज बैंक