Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

मुस्ताङको कागबेनी गाउँ र आसपासको क्षेत्र

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ स्थित कागबेनी गाउँ र आसपासको क्षेत्र ।  

kagbeni.png

प्रसिद्ध धार्मिकस्थल कागबेनीधाम समेत रहेको यहाँ वर्षको दुई पटक सोह्र श्राद्धमा भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।

तस्बिरः सुशीलबाबु थकाली