Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

रारा ताल र आसपासको दृश्य

मुगुको पर्यटकीय क्षेत्रको रुपमा रहेको छायाँनाथ रारा नगरपालिकास्थित रारा ताल र आसपासको मङ्गलबार साँझपख देखिएको दृश्य ।

तस्बिर : हेमन्त केसी