मुग्लिन–पोखरा सडक विस्तार आयोजना (पूर्वी खण्ड)अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित चुनपहरामा सडक विस्तार कार्य तीव्र रूपमा अघि बढ्दै ।

पहरा कटान गर्न अप्ठ्यारो भएकाले मर्स्याङ्दी नदीको किनारमा पर्खाल निर्माण गरी चार लेनको सडक निर्माण गर्ने काम भइरहेको छ ।
तस्बिरः सागर गिरी