Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मकैको खोस्टा र परालबाट विभिन्न सामग्री बनाउने तालिममा सहभागी महिला

ललितपुरको गोदावरी नगरपालिका–११ स्थित प्याङ्ग गाउँमा मोतिदेवी स्मृति केन्द्रले आयोजना गरेको मकैको खोस्टा र परालबाट चकटी मुढा, डस्टबिन र जुत्ता बनाउने तालिम लिँदै महिला।

तस्बिरः हरिराम भेटुवाल