Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

फेवातालमा माछापुच्छ्रे

पोखराको ड्याम साइडबाट सोमबार बिहान फेवातालमा देखिएको माछापुच्छ्रे हिमालको अद्भूत दृश्य ।

कुमारी हिमालको नामबाट समेत परिचित यो हिमाललगायतका प्राकृतिक छटाको रसस्वादन गर्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्दछन् ।

तस्बिरः राधिका कँडेल