Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

पर्यटकलाई आकर्षित गर्ने लमजुङको पसगाउँ

लमजुङ क्वहोलासोथार गाउँपालिका ६ स्थित पर्यटकीय पसगाउँ ।

२५ ओटा घरबास रहेको यहाँ परम्परगत घर, गुरुङ समुदायको वेशभूषा, कला, संस्कार संस्कृतिले पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

तस्बिर: जनक श्रेष्ठ