Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

लोप हुँदै पुरानो काठको घर

आधुनिक डिजाईनका सिमेन्ट र कङ्क्रिटका घर निर्माण बढेसँगै पुरानो काठका घर लोप हुँदै।

नेपाल सरकारले २०३६ सालमा मोरङको पथरी शनिश्चरे–३ मा बस्ती बसाल्ने क्रममा बनाएको शिवलाल अधिकारीको पहिलो घर ।

दुई दशकसम्म तराईमा यस्ता सालका काठबाट बनेका घरहरु प्रशस्तै थिए ।

तस्बिरः गोपाल काफ्ले