Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

कक्षा १२ को परीक्षा वैशाख ११ देखि (तालिकासहित)

कक्षा १२ को परीक्षा आउँदो २०८२ वैशाख ११ देखि सुरु हुने भएको छ । 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षाको समय तालिका बिहीबार सार्वजनिक गरेको हो ।

परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने छ । वैशाख ११ मा सुरु हुने परीक्षा २४ गते सकिने समय तालिकामा उल्लेख छ ।


हेर्नुस् परीक्षा तालिका

ex.jpg