Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

एनएमबि बैंकको ६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

एनएमबि बैंक लिमिटेडले ५ लाख ९८ हजार १४५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । 

यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । 

३५ दिनभित्र संस्थापक शेयरधनीको आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।