Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सशस्त्रका चार डीआईजी र १५ एसएसपीको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

सशस्त्र प्रहरी बलका चार नायब महानिरीक्षक (डीआईजी) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । 

गृह मन्त्रालयको साउन ३२ गतेको निर्णयानुसार उनीहरुको सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जसअनुसार डीआईजी अभिकुमार खत्रीलाई मानव स्रोत विभागमा सरुवा गरिएको छ ।

यस्तै अर्का डीआईजी दुर्गाप्रसाद भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको हो । एसएसपी कृष्णराज पाठकलाई कैलालीको बडीमालिका जवान तालिम शिक्षालय  र अर्का एसएसपी विनोदराज श्रेष्ठलाई सीमा सुरक्षा विभागमा खटाइएको छ ।

हेर्नुस् सरुवा सूची

undefinedundefinedundefinedundefinedundefinedundefined