कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका महिला छिमेकी गाउँमा पुगेर तितेकरेला, बोडी लगायतका तरकारीसँग गहुँ साट्दै ।
तरकारी उत्पादनमा संलग्न महिलालाई बजारमा तरकारी बेच्न गाह्रो हुन थालेपछि गाउँ गाउँमा पुगेर अन्नसँग तरकारी साटेका हुन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु