Jun 09 2026

Jun 09 2026 | मंगलवार, जेठ २६ गते २०८३

चन्द्र ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्ड

नेपाल चाटर्ड एकाउन्टेन्ट संघले उद्योग वाणिज्य महासंघ नेपालका अध्यक्ष चन्द्र प्रसाद ढकाललाई कर्पाेरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ । ढकाललाई विहीबार एक कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलले सम्मानपत्रसहित खादा लगाएर सम्मान गरे । 

Chandra Dhakal (2).png

आज बिहीबार काठमाडौंमा आयोजित भेषमा आर्थिक सम्भावना बढाउन संकट सम्बन्धी राष्ट्रिय सम्मेलनमा अध्यक्ष ढकाललाई देशको अर्थतन्त्र, रोजगारी सिर्जना ,सामाजिक,आर्थिक विकासमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मानबाट सम्मानित गरिएको हो ।

Chandra Dhakal (1).png

सम्मान ग्रहणपछि अध्यक्ष ढकालले राष्ट्रपतिबाट सम्मान लिने अवसर पाउँदा भावुक भएको बताए । उनले उक्त सम्मानले भविष्यमा अफ आफूलाई थप जिम्मेवार बनाउने प्रतिक्रिया दिए ।