Jun 09 2026

Jun 09 2026 | मंगलवार, जेठ २६ गते २०८३

आज फेरि ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् प्रतितोला कति पुग्यो?

नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार १५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ६५५ रुपैयाँ कायम भएको छ ।