Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

मकै रोपणको अभ्यास गर्दै छात्रा

प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना गुल्मीद्वारा चन्द्रकोट गाउॅपालिका–८ अन्तर्गत मजुवामा मकैजोन क्षेत्रमा मकैको प्रविधि प्रदर्शनमा ज्याक प्लान्टको माध्यमबाट मकै रोपणको अभ्यास गर्दै तुराङ्स्थित बहुप्राविधिक शिक्षालयमा अध्ययनरत छात्रा ।

तस्बिर: जनार्दन घिमिरे