Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

खुट्टा भाँचिएको हिमाली गिद्धको उद्धार

बारेकोट गाउँपालिका–९ सेपुखोलामा ढुङ्गा लागेर दाइने खुट्टा भाँचिएको हिमाली गिद्धको उद्धार गर्दै बारेकोट गाउँपालिकाका शाखा अधिकृत गोविन्दबहादुर सिंह ।

उनले हालसम्म १४ वटा गिद्धको उद्धार गरी उपचार गरी सकेका छन्।

तस्बिरः हेमन्त केसी