Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

समुन्द्री सतहदेखि २ हजार ४०० मिटर उचाइमा रहेको टोड्के हिमशृङखला

म्याग्दीको रघुगंगा गाउँपालिका, मंगला गाउँपालिका र बेनी नगरपालिकाको संगममा रहेको टोड्केमा फुलेको लालीगुराँस र पृष्ठभूमिमा देखिएकोे धवलागिरि हिमाल ।

समुन्द्री सतहदेखि २ हजार ४०० मिटर उचाइमा रहेको टोड्के हिमशृङखला, सुर्योदय र गुराँसे जङ्गल अवलोकनका लागि प्रसिद्ध छ । तस्बिर स् सन्तोष गौतम