Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

भोजपुरको डाग्बुङ (गुँरास) पदमार्ग

भोजपुरको रामप्रसादराई गाउँपालिका-१ ओख्रेमा निर्माण भईरहेको डाग्बुङ (गुँरास)पदमार्ग ।

 नेपालको राष्ट्रिय फूल लालिगुँरासको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्यका साथ यहाँ करिव छ किलोमिटर पदमार्ग निर्माण भईरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । तस्बिरः युवराज विष्ट