Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

१०१ वर्षिया ज्येष्ठ नागरिक बालिका गिरी सम्मानित

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ति मगर मङ्गलबार राप्ती गाउँपालिकाको आठौँ स्थापना दिवसका अवसरमा स्थानीय १०१ वर्षिया बालिका गिरीलाई सम्मान गर्दै ।

तस्बिरः कुलदीप न्यौपाने