Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

राष्ट्रिय विभूति राजा जनकको सालिक

इलाम नगरपालिका–७, ८ र ९ को सङ्गलस्थल सब्जी बजार छेउमा निर्मित राष्ट्रिय विभूति राजा जनकको सालिक ।

उक्त सालिक इलाम नगरपालिकाले निर्माण गरेको हो । तस्बिरःरामकुमार लिम्बू