Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

त्रिशुली नदीबाट सडकमा तान्दै दुर्घटनाग्रस्त बस

धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीबाट त्रिशुली नदीमा खसेको बसलाई सडकतर्फ तान्दै ।

भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको बस दुर्घटनामा एक महिलासहित सात जनाको मृत्यु भएको छ । ३९ जना घाइते भएका छन् ।

तस्बिरः शंकर श्रेष्ठ