Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

पोल्याण्डका कलाकार दाङमा

दाङ जिल्ला उद्योग बाणिज्य सङ्घको आयोजनामा दाङको घोराहीमा शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा प्रस्तुती प्रस्तुत गर्न सहभागी पोल्याण्डका कलाकारको समूह ।

तस्बिरः कुलदीप न्यौपाने