Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

राष्ट्रपति रनिङ शिल्डको उपाधि विजेता रुपाकोट मझुवागढी नगरपालिकाका छात्रछात्रा

१४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जित्न सफल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका छात्रछात्रासँग नगर प्रमुख तीर्थराज भट्टराई लगायत ।

दिक्तेलस्थित माटीकोरे खेलमैदानमा शुक्रबार साँझ सम्पन्न जिल्लास्तरीय प्रतियोगितामा २५ स्वर्ण, दश रजत र छ कास्य पदकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपाधि उचालेको हो ।

तस्वीर: केदार मगर