Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

अयोध्यामा प्राण प्रतिष्ठा, जनपुरमा उत्सव (फोटो फिचर)

भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा निर्माण गरिएको राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न भएको छ ।

janakpur2.png

प्राण प्रतिष्ठा कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्य भूमिका निर्वाह गरेका थिए ।janakpur3.png

मन्दिरको गर्भ गृहमा मुख्य पूजासहित प्राण प्रतिष्ठा गरिएको हो ।

janakpur4.png

प्राण प्रतिष्ठा लगत्तै भारतीय वायुसेनाको हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो ।

janakpur5.png

कार्यक्रमको सुरुवातमा सोनु निगम, अनुराधा पौडवाल, शंकर महादेवन लगायतका गायक-गायिकाले राम भजन गाएका थिए ।janakpur8.png

janakpur9.png

janakpur.png