Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

राष्ट्र बैंकमा खुल्यो सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मको जागिर (सूचनासहित)

नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

रिक्त रहेका पदहरु खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ । सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरिएको छ ।

अनलाइनमार्फत माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।
हेर्नुस् सूचना

r.webp