Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

रास्वपाको बैठक सुरु

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक सोमबार महोत्तरी सदरमुकाम गौशालामा सुरु भएको छ ।

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक गौशालास्थित अग्रवाल पार्टी प्यालेसमा सुरु भएको रास्वाले जनाएको छ ।

बैठकमा सांगठनिक गतिविधिको समीक्षा, महाधिवेशनको तयारी, राष्ट्रिय परिस्थिति र जनजीविकाको सवालमा छलफल हुने रास्वपाले जनाएको छ ।