वीरगन्जको आदर्शनगर रङ्गशालामा शनिबार वीरगन्ज गोल्ड कप विजेताको कप उचालदै नेपाल पुसिल क्लबका खेलाडीहरु। आर्मीलाई शून्यका विरुद्ध दुई गोलले ट्राइब्रेकरमा हराउदै पुलिस क्लबले वीरगन्ज गोल्ड कपको उपाधि जित्न सफल भएको छ ।

त्रिभुवन आर्मी क्लबका खेलाडीले गरेको पेनाल्टी प्रहारलाई रोक्दै नेपाल पुसिल क्लबका गोल किपर सत्रुधन चौधरी । आर्मीलाई दुई गोलले हराउदै पुलिस क्लबले वीरगन्ज गोल्ड कपको उपाधि जितन सफल भएको छ ।

वीरगन्जको आदर्शनगर रङ्गशालामा शनिबार भएको फाइनल खेलामा त्रिभुवन आर्मी क्लब( हरियो जर्सी) र नेपाल पुलिस क्बल(रातो जर्सी)का खेलाडी उपाधिका लागि भिड्दै ।
तस्बिर विजयकुमार महतो