Jun 24 2026

Jun 24 2026 | बुधवार, आषाढ १० गते २०८३

रास्वपाकाे महाधिवेशनमा सहभागी प्रतिनिधिले पाए सामग्रीसहितको झोला (तस्बिरहरू)

रास्वपाकाे महाधिवेशनमा सहभागी प्रतिनिधिले सामग्रीसहितको झोला पाएका छन् । 

रास्वपाकाे महाधिवेशनमा मतदान सुरु हुन अझै दुई तीन घण्टा लाग्नसक्ने जनाइएकाे छ । बुधबार दिउँसोसम्म पनि उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छैन । प्रारम्भिक नामावली सार्वजनिक गरिएपछि दाबीविरोधका लागि समय दिइनेछ । 

चितवनको भरतपुरमा भइरहेको सो महाधिवेशनमा मतदानका निम्ति ८० वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ ।

photo-3_a96fc6d2.jpg
photo-1_0305dd57.jpg
photo-2_fe7590d1.jpg
photo-8_acd1540d.jpg
photo-7_639ec64c.jpg
photo-6_cbeac1d0.jpg
photo-9_9e197aaf.jpg
photo-10_00b2b209.jpg