Jun 25 2026

Jun 25 2026 | बिहिवार, आषाढ ११ गते २०८३

भक्तपुर-२ मा महेश बस्नेतलाई हराउदै रास्वपाका राजीव खत्री विजयी

भक्तपुर-२ मा रास्वपाका राजीव खत्री विजयी भएका छन् ।

खत्रीले ४२ हजार ३३४ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले नेकपा एमालेका महेश बस्नेतलाई ३१ हजार ३६८ मत अन्तरले पराजित गरेका छन् । बस्नेतले १० हजार ९६६ मत प्राप्त गरेका थिए । 

त्यस्तै यस क्षेत्रमा नेपाली काँग्रेसका कविर राणाले ८ हजार ४०१ मत प्राप्त गरेका थिए ।