Jun 21 2026

Jun 21 2026 | आइतवार, आषाढ ७ गते २०८३

गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण (तस्बिरहरु)

गृहमन्त्री सुधन गुरुङले आज हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनकाे कार्यक्रम स्थलको निरीक्षण गरेका छन्।

आज (आइतबार) भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा हुने महाधिवेशनकाे कार्यक्रम स्थलको निरीक्षण गरेका हुन् ।

sudan (1).png

गए राती भारी वर्षाको कारण कार्यक्रम स्थल डुबानमा परेको थियो । गृहमन्त्री गुरुङले चितवनका प्रमुख जिल्ला अधिकारी र कार्यक्रम स्थल क्षेत्रमा रहेका विभिन्न आयोजक टिमलाई भेटेर उक्त क्षेत्रमा रहेको पानी तत्काल हटाउन निर्देशन दिए ।

sudan.png