शनिवार, फाल्गुण १९ गते २०८०

२०८०, फाल्गुण १९गते

2nd Mar 2024

    शनिवार, फाल्गुण १९ २०८०
images
images

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी

सोमवार, माघ २९ २०८०
सोमवार, माघ २९ २०८०
  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी

    नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

    हिजो देखि काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठक आज पनि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा बस्न लागेको हो । बैठकमा माओवादी रूपान्तरण अभियानका बारेमा समीक्षा भइरहेको छ ।

    आज पनि सो अभियानका बारेमा छलफल हुने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यतालिका रहेको छ। फागुन १ गते देखी सुरु हुने विधान अधिवेशन अघि माओवादीले केन्द्रीय समिति बैठक बोलाएको छ।

    images

    गत शनिबार सम्पन्न स्थायी समितिले १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव पारित र त्यसलाई पदाधिकारीले टुङ्गो लगाएर विधान अधिवेशनमा पेस गर्ने निर्णय गरेको भोलीपल्ट सो केन्द्रीय समिति बैठक बोलाइएको हो। 

    यो पनि हेर्नुहोस् -

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार