शनिवार, फाल्गुण १९ गते २०८०

२०८०, फाल्गुण १९गते

2nd Mar 2024

    शनिवार, फाल्गुण १९ २०८०
images
images

नेपाली सेनाका ४ र नेपाल प्रहरीका ३२ जना कर्मचारीलाई कारबाहीका लागि सिफारिस

नेपाली सेनाका ४ र नेपाल प्रहरीका ३२ जना कर्मचारीलाई कारबाहीका लागि सिफारिस

बुधवार, माघ १७ २०८०
बुधवार, माघ १७ २०८०
  • नेपाली सेनाका ४ र नेपाल प्रहरीका ३२ जना कर्मचारीलाई कारबाहीका लागि सिफारिस

    काठमाडौं । गम्भीर मानव अधिकार उल्लंघन गरेको भन्दै नेपाली सेनाका चारजना कर्मचारीलाई कारबाही गर्न मानव अधिकार आयोगले सिफारिस गरेको छ ।

    आयोगले यो आर्थिक वर्षमा सम्पादन भएका कामहरु सार्वजनिक गर्दै यस्तो सिफारिस गरेको हो । कारबाहीको सिफारिसमा पर्नेहरुमा सेनानी कृष्णमुरारी न्यौपाने, सेनानी सुरत रावल, सहसेनानी चक्रबहादुर कार्की र क्याप्टेन दीनेश थापा रहेका छन् ।

    यस्तै मानव अधिकार उल्लंघन गरेको आरोपमा कारबाही सिफारिस पर्नेहरुमा सबैभन्दा बढी नेपाल प्रहरीका कर्मचारीहरु छन् । आयोगका अनुसार एसएसपीदेखि ३२ जनालाई कारबाही गर्न सिफारिस गरिएको छ । 

    images

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार