शनिवार, फाल्गुण १९ गते २०८०

२०८०, फाल्गुण १९गते

2nd Mar 2024

    शनिवार, फाल्गुण १९ २०८०
images
images

बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी

बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी

शुक्रवार, पौष १३ २०८०
शुक्रवार, पौष १३ २०८०
  • बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी

    ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी गरिएको छ । रोजगारी अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले बालकुमारीमा मन्त्रीको गाडीमा आगो लगाइदिएका हुन् ।

    उनीहरुले मन्त्रीको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । उनीहरुले सडकमा गुडिरहेका सवारी साधनलाई रोकेर ढुंगाप्रहार गरेका छन् ।

    सन् २०२३ मा ईपीएसमा अनुत्तीर्णहरुले सन् २०२४ को परीक्षामा सहभागी हुन पाउनुपर्ने मागसहित प्रर्दशन गरिरहेका छन् ।

    images

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार