शनिवार, फाल्गुण १९ गते २०८०

२०८०, फाल्गुण १९गते

2nd Mar 2024

    शनिवार, फाल्गुण १९ २०८०
images
images

राष्ट्रियसभाको निर्वाचन माघ ११ मा गर्ने सरकारको निर्णय

राष्ट्रियसभाको निर्वाचन माघ ११ मा गर्ने सरकारको निर्णय

बुधवार, मंसिर १३ २०८०
बुधवार, मंसिर १३ २०८०
  • राष्ट्रियसभाको निर्वाचन माघ ११ मा गर्ने सरकारको निर्णय

    सरकारले आगामी माघ ११ मा राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । 

    मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले निर्वाचन आयोगले दिएको परामर्शका आधारमा राष्ट्रियसभाको निर्वाचनको मिति तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि सकिँदैछ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको समेत कार्यावधि सकिँदैछ ।

    राष्ट्रियसभा निर्वाचन ऐनले म्याद सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।

    images

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार