शनिवार, फाल्गुण १९ गते २०८०

२०८०, फाल्गुण १९गते

2nd Mar 2024

    शनिवार, फाल्गुण १९ २०८०
images
images

मन्त्रिपरिषदको बैठक जारी

मन्त्रिपरिषदको बैठक जारी

बुधवार, मंसिर १३ २०८०
बुधवार, मंसिर १३ २०८०
  • मन्त्रिपरिषदको बैठक जारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल यूएई जानुअघि अहिले मन्त्रिपरिषदको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसिरहेको हो ।

    नियमित रुपमा हिजो बस्नुपर्ने बैठक आज बसेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको आजबाट हुने यूएई भ्रमण लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

    प्रधानमन्त्री दाहाल कोप–२८ सम्मेलनमा भाग लिन आज राति साढे ९ बजे नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यूएई जाँदै छन् ।

    images

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार