शनिवार, फाल्गुण १९ गते २०८०

२०८०, फाल्गुण १९गते

2nd Mar 2024

    शनिवार, फाल्गुण १९ २०८०
images
images

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

बुधवार, मंसिर १३ २०८०
बुधवार, मंसिर १३ २०८०
  • पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

    मेषः दिन राम्रो छ ।ज्ञानको प्रयोग गर्न सके आजको दिनलाई विशेष बनाउन सकिन्छ । भोजमा सहभागी हुने अवसर प्राप्त हुनेछ । साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ।

    वृषः आफन्तको सहयोग मिल्नेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ।

    मिथुनः टाढाका प्रिजयनसँग रमाइलो भेट हुनेछ । आँटेका काम बन्नेछन् । रोग बढ्नेछ। आम्दानी र खर्च बराबर हुने देखिन्छ।

    images

    कर्कटः प्रतिस्पर्धी सक्रिय छन्। सचेत भएर दैनिकी चलाउनुपर्नेछ। परिवारको साथ पाइनेछ।

    सिंहः परिवार सुख हुनेछ। आफन्तसँग सतर्क रहेर प्रतिस्पर्धामा अगाडि बढ्नुहोला। रोगबाट मुक्त हुने योग छ।

    कन्याः अधुरा कामहरु पूरा हुनेछन्। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ।

    तुलाः पारिवारिक सुख मिल्नेछ। अध्ययन अध्यापनमा बाधा हुने देखिन्छ। स्वास्थ्यमा समस्या छ।

    वृश्चिकः आफ्नै बोलीका कारण अफ्ठ्यारोमा पर्ने देखिन्छ। परिवार सुख प्राप्त हुनेछ। राजनीतिमा राम्रो हुनेछ।

    धनुः रोग बढ्नेछ। भाग्य उदयको दिन भए पनि खर्च बढ्नेछ।

    मकरः अधुरा काम बन्नेछन्। यात्राको अवसर मिल्नेछ । परिवारसँग रमाउने मौका छ । प्रेममा सकारात्मक सन्देश प्राप्त हुने देखिन्छ । आयआर्जन बढ्नेछ।

    कुम्भः बोलीमा मिठास आउनेछ। आज प्रेममा सफलता पाइनेछ । सोचेका काम बन्नेछन् ।

    मीनः उन्नति प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ। दाम्पत्य जीवन सफल रहेको छ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार