शनिवार, फाल्गुण १९ गते २०८०

२०८०, फाल्गुण १९गते

2nd Mar 2024

    शनिवार, फाल्गुण १९ २०८०
images
images

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

मंगलवार, मंसिर १२ २०८०
मंगलवार, मंसिर १२ २०८०
  • आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

     नेपाली बजारमा सुनको मूल्यमा मंगलबार नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर हालसम्मकै उच्च भएको हो ।

    छापावाल सुन तोलाको एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्म उच्च कारोबार मूल्य हो । हिजो ९सोमबार० छापावाल सुन तोलाको एक लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजाबी सुन तोलाको एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार