बुधवार, मंसिर १३ गते २०८०

२०८०, मंसिर १३गते

29th Nov 2023

images
images

पोल्याण्ड पठाउने भन्दै ३८ लाख लिएपछि ‘फरार’ महिला पक्राउ

पोल्याण्ड पठाउने भन्दै ३८ लाख लिएपछि ‘फरार’ महिला पक्राउ

मंगलवार, कार्तिक २१ २०८०
मंगलवार, कार्तिक २१ २०८०
  • पोल्याण्ड पठाउने भन्दै ३८ लाख लिएपछि ‘फरार’ महिला पक्राउ

    रोजगारीका लागि पोल्याण्ड पठाउने दिने आश्वासन दिएर ३८ लाख रुपैयाँ ठगेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका–६ बस्ने ३९ वर्षीया सुनिता कर्माचार्य रहेकी छन् ।

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो । प्रहरीका अनुसार रोजगारीका लागि पोल्यान्ड पठाइदिने आश्वासन दिएर पैसा लिएर फरार भएको भन्दै उनीविरुद्ध १७ जनाले उजुरी दिएका थिए ।

    images
    images
    images

    सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालय प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

    images

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार